२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएलको विजेता टिमलाई १ करोड ११ लाख पुरस्कार,उपविजेताले कति पाउँछ ?



काठमाडौं । जारी एनपीएलको विजेता टीमले एक करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आज पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५० लाख रुपैयाँ पाउने छ भने प्रतियोगिताको तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

शनिबार (आज) बाट सुरु भएको एनपीएलको पहिलो सिजन पुष ६ गते सम्म जारी रहनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल