१८ पुस २०८२, शुक्रबार । January 2, 2026

सुरु भयो एनपीएल, विराटनगर विरुद्ध पहिले बलिङ जनकपुर



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा जनकपुरले टस जितेर बलिङ रोजेको हो । यो सँगै सन्दीप लामिछाने नेतृत्वको विराटनगरको किंग्सले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरको कप्तान भने आलि साहले गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १२ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together