१ कार्तिक २०८३, आइतबार । October 18, 2026

एनपीएलको खेल तालिका सार्वजनिक, यस्तो छ खेलको तालिका


३ मंसिर २०८१, सोमबार  

45
Shares

काठमाडौं । आगामी मंसिर १५ गतेबाट हुने नेपाल प्रियिर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

मंसिर १५ गते हुने एनपिएलको उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता ६ पुस सम्म आयोजना हुने छ। प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका आधारमा हुने छ।

शीर्ष चार टोलीले प्लेअफ खेल्दै फाइनलसम्मको यात्रा तय गर्नेछन्। २ डिसेम्बरदेखि १५ डिसेम्बर सम्म हरेक दिन दिनको दुई खेल हुने कार्यतालिका रहेको छ। त्यस्तै १८ डिसेम्बर देखी प्लेअफ खेल सुरु हुने छ। इलिमिनेटर र पहिलो क्वालिफायरको खेल १८ डिसेम्बरमा हुँदा दोस्रो क्वालिफायर १९ डिसेम्बरमा हुनेछ।

प्रतियोगिताको फाइनल २१ डिसेम्बरमा हुनेछ।

यस्तो छ खेल तालिका

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि