५ भदौ २०८३, शुक्रबार । August 22, 2026

सञ्चालनमा आएको २ महिना नबित्दै बन्द भयो धरहरा


२ मंसिर २०८१, आइतबार  

21
Shares

काठमाडौं । सञ्चालनमा आएको दुई महिना पनि नबित्दै धरहरा (सेतो टावर) बन्द भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार लिफ्ट विग्रिएपछि धरहरा बन्द गर्नु परेको हो । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको शहरी विकास तथा भवन निर्माण विभागको दाबी छ । विभागका अनुसार अब मर्मत गरेर सशुल्क गरेर मात्रै चलाउने तयारी छ ।

भूकम्पले ढालेको ९ वर्षपछि अर्थात् असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो ।

भूकम्पले ढालेको ९ वर्षपछि अर्थात् असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध