४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक


३० कार्तिक २०८१, शुक्रबार  

24
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैंक लिमिटेड हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएका हुन् । सचिव खड्काका अनुसार सिद्धार्थ बैंकले एनपीएललाई पाँच बर्षका लागि प्रायोजन गर्ने गरि सम्झौता भएको छ । सिद्धार्थ बैंकसँग कति रकममा सम्झौता भएको भन्ने कुरा भने सचिव खड्काले खुलाउन चाहेनन् ।

घोषणापछि बैंकका सीईओ सुन्दरप्रसाद कँडेलले नेपाली क्रिकेट इतिहासमा एनपिएलको मुख्य प्रायोजक हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

साथै उनले क्रिकेट विकासका लागि एनपिएल ऐतिहासिक फड्कोका रुपमा रहने दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा