१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एयर डाइनेस्टीले किन्यो नयाँ हेलिकप्टर,अर्को सातादेखि व्यावसायिक उडान गर्ने


२९ कार्तिक २०८१, बिहिबार  

30
Shares

काठमाडौं । निजी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीले नयाँ हेलिकप्टर किनेको छ ।

करिब ४५ करोड रुपैयाँ लगानीमा नयाँ हेलिकप्टर नेपाल ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘एएस३५० एच१२५’ सिरिजको हेलिकप्टर ल्याइएको हो । योसमेत एयर डाइनेस्टीसँग अब चार थान हेलिकप्टर भएको छ ।

आगामी सातादेख यो हेलिकप्टरलाई व्यावसायिक उडानमा लगाउने कम्पनीको योजना छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ