४ असार २०८३, बिहिबार । June 18, 2026

बुद्ध एयरले घटायो आन्तरिकतर्फ रात्रिकालीन उडान भाडा


२७ कार्तिक २०८१, मंगलबार  

13.2k
Shares

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले अन्तरिकतर्फ आफ्नो रात्रिकालीन उडानको भाडा घटाएको छ ।

बुद्ध एयरका अनुसार पोखराका लागि ५ सय रुपैयाँ, भैरहवा तथा नेपालगञ्जका लागि १ हजार रुपैयाँ र जनकपुरधामका लागि ८ सय रुपैयाँ भाडा घटाइएको छ । साथै काठमाडौं विमानस्थलको स्तरोन्नतिका कारण उडान सिमित भएपछि बुद्ध एयरले भैरहवा र पोखराबाट अतिरिक्त उडान थालेको समेत जनाएको छ ।

सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुद्ध एयरले अब दैनिक थालेको छ । त्यसैगरी भैरहवाबाट पोखराका लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा