१७ पुस २०८२, बिहिबार । January 2, 2026

द हङकङ सिक्सेसः क्वार्टरफाइनलबाट बाहिरियो नेपाल, श्रीलंकासँग ४० रनले पराजित



काठमाडौं । द हङकङ सिक्सेसको क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ ।

लिग चरणमा इंल्यान्ड र अस्ट्रेलियालाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेर बाहिरिएको छ । १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा अलआउट भयो। रसिद खानले १८ बलमा ८ छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाएपनि जित भने दिलाउन सकेनन्। नारायण जोशीले १३ रन बनाए।

अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपाललाई कम योगफलमा समेट्न लिहिरु समाराकुन र थारिन्डु रथनायाकेले समान २ विकेट लिए। पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।

उसका लागि सदुन विराकोडीले ५० रन बनाए।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य