२ चैत्र २०८१, आइतबार । March 16, 2025

द हङकङ सिक्सेसः नेपालले अस्ट्रेलियालाई दियो १ सय १२ रनको लक्ष्य



काठमाडौं । जारी द हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई १ सय १२ रनको लक्ष्य दिएको छ ।

नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाउँदै अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको हो । नेपालका लागि कप्तान जोराले १६ बलमा अर्धशतक बनाए । अर्धशतक बनाएपछि रिटायर्ड हुनुपर्ने नियमअनुसार उनले मैदान छाडेपछि विवेक यादव मैदानमा आएका थिए । बमले १३ बलमा ३३ रन बनाए ।

विवेकले ४ बलमा १२ रन बनाए । यसअघि शुक्रबार इंग्ल्यान्डलाई पराजित गरेपछि नेपाल क्वार्टरफाइनलमा पुगिसकेको छ ।

आजै दिउँसो श्रीलंकासँग नेपालले क्वार्टरफाइनल खेल्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको