२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

द हङकङ सिक्सेस क्रिकेटः एक खेल अगावै नेपाल दोस्रो चरणमा प्रवेश


१६ कार्तिक २०८१, शुक्रबार  

759
Shares

काठमाडौं । जारी द हङकङ सिक्सेसमा नेपाल एक खेल अगावै दोस्रो चरणमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासंग पराजित भएसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग ३४ रनले पराजित भएको छ । अष्ट्रेलियाले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा १ सय १३ रन मात्र बनाउन सक्यो ।

शुक्रबार बिहान भएको खेलमा इङ्ग्ल्याण्ड नेपालसँग ६ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ