२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

घट्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?


१६ कार्तिक २०८१, शुक्रबार  

8.7k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको बिहीबारको निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। इन्डियन आयल कर्पोरेसनले जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ० दशमलव २५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १ दशमलव ०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २ दशमलव २४ रुपैयाँ, हवाई इन्धनमा ३ दशमलव २३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५ दशमलव ७० रुपैयाँ बढेर आएको छ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १ सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ५० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ