४ असार २०८३, बिहिबार । June 18, 2026

साफ महिला च्याम्पियनसिपः श्रीलंकासँग माल्दिभ्स १–० गोल अन्तरले पराजित


२ कार्तिक २०८१, शुक्रबार  

159
Shares

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको छ ।

श्रीलंकाको जितमा खेलको १७ औं मिनेटमा इमेशा वार्नाकलासुरियाले निर्णायक गोल गरिन् । दायाँ विंगबाट प्रविना परेराले दिएको क्रसमा इमेशाले हेडरमार्फत गोल गरिन्। राष्ट्रिय टिमबाट डेब्यु गरेको खेलमै उनले गोल गरेकी थिइन्। श्रीलंकाले पहिलो र दोस्रो हाफमा एकपछि अर्को गोल गर्ने अवसर बनाए पनि गोल हुन सकेन।

समूह बि मा रहेको श्रीलंकाले जितसँगै ३ अंक जोडेको छ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ४ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा