३ आश्विन २०८३, शनिबार । September 20, 2026

सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने


२ कार्तिक २०८१, शुक्रबार  

657
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अमेरिकाको भिसा प्राप्त गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गर्दै लामिछानेले भिसा पाएको जानकारी गराएको हो । लामिछाने आज बेलुका नै अमेरिका उड्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।

अब सन्दीपले स्कटल्याण्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म सञ्चालन हुने लिग–२ मा नेपालको लागि खेल्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ३ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली