३० बैशाख २०८२, मंगलबार । May 13, 2025

एनपीएल अक्सनः अनिल कुमार साह १५ लाखमा बिक्री



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका विकेट किपर ब्याट्सम्यान अनिल कुमार साह नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

एनपीएल अक्सनमा जनकपुरले अनिललाई १५ लाख रुपैयाँमा भित्र्याएको हो । उनलाई सबै टिमले आवद्ध गर्न चाहे पनि चिट्ठामा जनकपुरले बाजी मारेको हो ।

साहले पछिल्लो पटक नेपाली राष्ट्रिय टोलीमा ओपनिङको भूमिका निभाइरहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुरको चोरमारामा पुल भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको चोरमारामा पर्ने गिरुवारी खोलाको पुल भाँचिएको कारण

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका