३ आश्विन २०८३, शनिबार । September 20, 2026

टी–२० महिला विश्वकपः दक्षिण अफ्रिकासामु निरिह वेस्ट इन्डिज


१८ आश्विन २०८१, शुक्रबार  

579
Shares

एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको १ सय १९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली