३ आश्विन २०८३, शनिबार । September 20, 2026

एभरेष्ट महिला भलिबल लिगः ललितपुरको फाइनल सम्भावना कायमै, चितवन बाहिरियो


१८ आश्विन २०८१, शुक्रबार  

780
Shares

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ ।

आज भएको खेलमा ललितपुरले चितवनलाई ३–१ को सेटमा पराजित गरेको हो । ललितपुरले पहिलो सेट हारेपनि त्यसपछि खेलमा कम ब्याक गर्दै लगातार तीन सेट जितेको थियो । योसँगै लिलितपुरको फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । यो जितपछि ललितपुर क्विन्सको ५ खेलमा १० अंक भएको छ ।

त्यस्तै यो हारपछि चितवन भने फाइनलको दौडबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली