३ आश्विन २०८३, शनिबार । September 20, 2026

एभरेस्ट महिला भलिबल लिगः चितवन शक्तिमाथि कर्णालीको रोमाञ्चक जित


१७ आश्विन २०८१, बिहिबार  

27
Shares

काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले चितवन शक्तिलाई पराजित गरेको छ ।

बिहीबार सम्पन्न खेलमा कर्णालीले चितवनलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट चितवनले २५–२० ले जितेको थियो भने दोस्रो सेट कर्णालीले २५–१८ ले जितेको थियो । त्यस्तै तेस्रो सेट चितवनले २५–२१ ले जितेको थियो भने कर्णालीले चौथो सेट २५–१५ र पाँचौ सेट १५–१३ ले जितेको थियो ।

यो सेट जितेर कर्णालीले २ र चितवनले एक अंक हासिल गरेका छन् । योसँगै कर्णालीको ४ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा छ भने चितवन ४ खेलमा ७ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली