३ आश्विन २०८३, शनिबार । September 19, 2026

भोलिदेखि काठमाडौं–भरतपुर उडान भर्दै श्री एयरलाइन्स


१७ आश्विन २०८१, बिहिबार  

24
Shares

काठमाडौं । असोज १८ गते (भोलिबाट) श्री एयरलाइन्सले काठमाडौं–भरतपुर–काठमाडौं उडान भर्ने भएको छ।

कम्पनीले क्यु ४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको कम्पनिले जनाएको छ । श्री एयरलाइन्सका अनुसार धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन ।

एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । एयरलाइन्सका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ