५ असार २०८३, शुक्रबार । June 19, 2026

एभरेष्ट महिला भलिबल लिगः काठमाडौं स्पाइकर्ससँग गण्डकी थण्डर्स पराजित


१६ आश्विन २०८१, बुधबार  

24
Shares

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत तेस्रो दिनको दोस्रो खेलमा काठमाडौं स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा काठमाडौंले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौंले २५–२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५–१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौंले २५–२१ र चौथो सेट २५–१६ ले जितेको थियो । योसँगै काठमाडौंले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ ।

काठमाडौंको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा