३ आश्विन २०८३, शनिबार । September 20, 2026

एभरेष्ट महिला भलिबल लिगः कर्णालीको लगातार तेस्रो जित,ललितपुर सोझो सेटमा पराजित


१६ आश्विन २०८१, बुधबार  

12
Shares

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत बुधबार भएको खेलमा कर्णाली यशविस ललितपुर क्विन्सलाई हराएको छ ।

लिगको तेस्रो दिनको पहिलो खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । कर्णालीको यो लगातार तेस्रो जित हो । कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट पनि २५–२२ र तेस्रो सेट २९–२७ ले जितेको थियो ।

त्यस्तै ललितपुरले भने तेस्रो खेलमा पहिलो हार बेहोरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली