२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

एभरेष्ट महिला भलिबल लिगः काठमाडौं स्पाइकर्सको पहिलो जित



काठमाडौं । काठमाडौंका जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा काठमाडौं स्पाइकर्सले चितवन शक्तिलाई पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा काठमाडौंले चितवनलाई ३–१ सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–२१ ले पराजित भएको काठमाडौँले खेलमा कमब्याक गर्दै त्यसपछि तिनै सेट लगातार जितेको थियो । काठमाडौँले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जितेको थियो ।

आफ्नो पहिलो खेलमा पराजित भएको काठमाडौं दोस्रो खेलमा भने जित निकाल्न सफल भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक