३ आश्विन २०८३, शनिबार । September 20, 2026

एभरेष्ट महिला भलिबल लिगः कर्णाली यशविसको विजयी सुरुवात


१४ आश्विन २०८१, सोमबार  

30
Shares

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आजै भएको दोस्रो खेलमा कर्णाली यशविसले मधेश युनाइटेडलाई ३–१ सेटले पराजित गरेको छ ।

कर्णालीले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२० ले जितेको थियो भने मधेशले तेस्रो सेट २८–२६ ले जितेको थियो । त्यस्तै चौथो सेट कर्णालीले २५–११ ले जितेर खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलो पटक भइरहेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन्।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली