२ फाल्गुन २०८२, शनिबार । February 14, 2026

एभरेष्ट महिला भलिबल लिगः ललितपुर क्विन्सको विजयी शुरुवात



काठमाडौं । आजबाट सुरु भएको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले विजयी शुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको उदघाटन खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटले पराजित गरेको हो। ललितपुरले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो तर दोस्रो सेट भने काठमाडौँलाई सुम्पिन पुग्यो।

दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै काठमाडौँले २५–२१ ले खेल आफ्नो पक्षमा पार्दै सेट १–१ को बराबरीमा ल्याएको थियो। तेस्रो सेटमा ललितपुरले बाजी मार्दै खेल २५–२१ ले आफ्नो पक्षमा पारेको थियो। चौथो तथा निर्णायक सेटमा ललितपुरले खेल एकपक्षीय रुपमा लिँदै काठमाडौँलाई २५–१९ ले पाखा लगाउँदै खेल जित्यो।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलो पटक भइरहेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन्।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले