३ आश्विन २०८३, शनिबार । September 19, 2026

दशैंका लागि सुकिला नोटको सटही आजबाट


१३ आश्विन २०८१, आइतबार  

18
Shares

काठमाडौं । आजदेखि नेपाल राष्ट्र बैंकले दशैंका लागि सुकिला नोटाको वितरण गर्नेछ ।

नोट सटहीको व्यवस्था आउँदो असोज २२ गतेसम्म जारी रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र देशभरका सबै शाखाबाट साट्न सकिनेछ बताइएको छ । यो सुविधा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुनेछ।

नोट एक पल्ट बजारमा गइसकेका तर सुकिला रहने भएको छ । यसअघि केन्द्रीय बैंकले ढुकुटीबाट निकालेर नयाँ नोट सटहीको व्यवस्था गर्ने गर्दथ्यो।

उपलब्ध नोटले नै काम चलाउन सकिने भएकाले राष्ट्र बैंकले यो वर्ष नोट छपाइ रकम जोगाउने मनसायले सुकिला नोटको वितरण गर्न लागेको हो।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली