२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नारायणगढ–मुग्लिङ सडकको ९ किलोमा सडक भासियो, यातायात ठप्प


१२ आश्विन २०८१, शनिबार  

78
Shares

काठमाडौं । सडक भासिएपछि नागरायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलोमा आज बिहान सडक भासिएको हो । भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

भारी वर्षा र विभिन्न स्थानमा पहिरोका कारण सो क्षेत्र भएर चल्ने यातायात ठप्प छ । कतिपय सवारी र यात्रु बिच बाटोमै फसेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ