२० चैत्र २०८२, शुक्रबार । April 3, 2026

टिभिएसले घटायो रोनिन मोटरसाइकलको मूल्य, अब कति पर्छ ?


१० आश्विन २०८१, बिहिबार  

150
Shares

काठमाडौं । टिभिएसले आफ्नो प्रिमियम मोटरसाइकल रोनिनको मूल्य घटाएको छ ।

फेस्टिभ सिजनको अवसरमा कम्पनीले रोनिनको मूल्य १४ हजार भारु कम गरेको हो । नेपाली बजारमा समेत उपलब्ध रोनिनको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ । मूल्य कटौतीको अलवा कम्पनीले यसको टप स्पेक भेरियन्टमा नयाँ कलर अप्सन पनि ल्याएको छ ।

यो मोटरसाइकल अब ग्रे र फ्लोरोसेन्ट हरियो ग्राफिक्ससहितको नयाँ ‘मिडनाइट ब्लू’ शेडमा उपलब्ध हुने कम्पनीले जनाएको छ । रोनिनमा २२५ दशमलव ९ सिसी सिंगल सिलिन्डर इन्जिन रहेको छ ।

यसले २० बिएचपी पावर र २० एनएम नै टर्क जेनेरेट गर्छ । इन्जिनलाई ५ स्पीड गियरबक्समा जोडिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र