७ चैत्र २०८२, शनिबार । March 21, 2026

घमेश दुलालको ‘खर्च दशैँलाई’ सार्वजनिक (भिडियो)


१० आश्विन २०८१, बिहिबार  

117
Shares

काठमाडौं । चर्चित गायक घमेश दुलाल र गायिका शारदा रसाइलीद्वारा स्वरबद्ध ‘खर्च दशैँ’लाई बोलको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

कुनै समय लोक क्षेत्रमा एकछत्र राज गरेका गायक दुलालले आफ्नै युट्युब च्यानलमार्फत उक्त दशैँ गीत सार्वजनिक गरेका हुन् ।

गीतको सृजना साजन पराजुलीले गरेका छन् भने संगीत सुफिक्स मदनको रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  २ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो