११ श्रावण २०८३, सोमबार । July 28, 2026

विश्वकप लिग–२ः नेपाल र ओमानबीचको खेल वर्षाले गर्दा रद्द


९ आश्विन २०८१, बुधबार  

15
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाले गर्दा रद्द भएको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मङ्गलवार राति हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि रद्द भएको हो । खेल रद्द भएपछि नेपाल र ओमानले समान एक–एक अङ्क बाँडेका छन् । योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार बेहोरेको थियो ।

लिग– २ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अङ्कसहित सातौँ स्थानमा रहेको छ । त्यसै गरी ओमानको भने ७ खेलमा ६ अङ्क रहेको छ र छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर