१ माघ २०८२, बुधबार । January 14, 2026

डिशहोमको इन्टरनेटमा ‘खुशीको सेलिब्रेसन’​ अफर



काठमाडौं । डिशहोमले खुशीको सेलिब्रेसनु​ योजना घोषणा गरेको छ ।

यस वर्षको चाडमा इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूका लागि​ अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।​​​​ डिशहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउन उक्त योजना फलदायी हुने कम्पनीको विश्वास छ ।​

योजनाअन्तर्गत ग्राहकले २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्शन गर्दा थप ३ महिना बोनस प्राप्त गर्नेछन् । यस योजनाको लाभ उठाउन ग्राहकहरूले नजिकको डिशहोम डिलर दाइ वा हट लाइन नम्बर ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्थापनाको छोटो अवधिमै साँढे तीन लाख बढी ग्राहकहरूलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिशहोमको इन्टरनेट ग्राहकहरूको प्रमुख रोजाइमा पर्ने गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  २ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले