२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

असोज ३ गतेबाट अस्थायी रुपमा सञ्चालनमा आउँदै धरहरा


२८ भदौ २०८१, शुक्रबार  

12
Shares

काठमाडौं । सरकारले असोज ३ गतेदेखि धरहरालाई अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो। संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् ।

२०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ