३ आश्विन २०८३, शनिबार । September 19, 2026

भीडब्लूको दशैं धमाकाः कार किन्दा १० लाखसम्म फाइदा


२७ भदौ २०८१, बिहिबार  

12
Shares

काठमाडौं । दशैं–तिहार लक्षीत गर्दै ‘फक्सवागेन फेस्टीभ फ्रिडम’ नामक स्कीम संचालनमा ल्याएको छ ।

यस स्कीममा फक्सवागेनका गाडी किन्ने ग्राहकले १० लाखसम्मको फाइदा लिन सक्ने कम्पनीको भनाई छ । पुजा इन्टरनेशनल नेपालले ल्याएको स्कीममा ४ लाख रुपैयाँसम्म नगद छुट, ५ वर्ष भित्र बिक्री गर्न चाहे बाइब्याक ग्यारेन्टी, एक्सचेन्जमा २ लाख रुपैयाँ बोनस, ४ वर्ष निःशुल्क सर्भिसिङ, इन्धन सुविधा, दुई वर्षसम्मको कर तिर्नु नपर्ने, सहजै फाइनान्स सुविधा उपलब्ध गराउने भएको हो ।

कम्पनीले यो सुविधा सुरुमा गाडी बुकिङ गर्ने ५० जनाले पाउने जनाएको छ । फक्सवागेनले अहिले विशेषगरी टाइगुन एसयूभी बिक्री गर्दै आएको छ । साथै, अलस्पेश टिगुवान र प्रिमियम एसयूभी टोरेक पनि बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली