३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

हार्टफोर्ड मोटरसाइकलको दशैं डबल धमाका अफर, मोटरसाइकल किन्दा स्कुटर सित्तैमा



काठमाडौं । हार्टफोर्ड भीआर मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक कम्पनी इग्निसन अटोले ‘दशै तिहार डबल धमाका अफर’ नामक फेस्टिभ स्कीम सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको उक्त स्कीम अन्तर्गत ग्राहकले भीआर मोटरसाइकल खरिद गर्दा बम्पर अफरको रुपमा इलेक्ट्रीक मोटरसाइल र स्कुटर पाउने बताएको हो । मोटरसाइकल किन्न आएका ग्राहकले भीआर १५० सीसीको खरिदमा कुनै पनि एक ब्राण्डको इलेक्ट्रीक स्कुटर फ्रिमा पाउने र भीआर २२० सीसीको खरिदमा इलेक्ट्रीक मोटरसाइकल फ्रिमा पाउने कम्पनीले जनाएको हो ।

ग्राहकले आफुसँग भएको जुनैसुकै पुराना ब्राण्डका मोटरसाइकल तथा स्कुटरसंग भीआर एक्स्चेन्ज गर्दा १० हजार रुपैयाँ देखि ४० हजार रुपैयाँसम्म थप मूल्याकंन पाउने छन् । यसका अलावा कम्पनीले ग्यारेन्टेड छुटको रुपमा ५० हजार रुपैयाँ नगद पनि छुट दिने भएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

समाजवादी मोर्चाले काठमाडौंमा १५ गते वृहत् जनसभा आयोजना गर्ने निर्णय

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले आगामी चैत १५

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ