२३ चैत्र २०८२, सोमबार । April 6, 2026

टीभीएसको धमाकेदार दशैं अफर


२७ भाद्र २०८१, बिहिबार  

462
Shares

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले दशैं लक्षित च्याम्पियन एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

जस अनुरुप काठमाडौंका विभिन्न ४ ठाउँमा टीभीएसको एक्सचेन्ज मेलाको सुरु भइसकेको छ । भाद्र २६ गतेबाट सुरु भएको यो मेला काठमाडौंको टोखा नगरपालिका ३ नम्बर वडा कार्यालयको प्रङ्गण, किर्तिपुृर नगरपालिका कार्यालय अगाडी, बिजुलिबजार र भक्तपुरको ठिमि स्थित बाखा बजारमा जारी छ । यी चार स्थानमा जारी एक्सचेन्ज मेला भाद्र ३१ गते सम्म कायम रहने छ । टीभीएस एक्सचेन्ज अफर मा विभिन्न खालाका स्किमहरु राखिएको छ ।

जसमाः नकिन्दै पाँच लाख र किनेपछि १० लाख सम्म जित्ने मौका, हरेक हप्ता १०० प्रतिशत सम्म क्यास ब्याक, ग्यारेन्टर बिनाको इजि फाइनान्स सुविधा र लाइफ टाइम वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा लगायतका स्किम राखिएको छ ।

टिभिएस नेपालले यसअघिनै चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना समेत सार्वजनि गरिसकेको छ । जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने