१ माघ २०८२, बुधबार । January 14, 2026

टीभीएसको धमाकेदार दशैं अफर



काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले दशैं लक्षित च्याम्पियन एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

जस अनुरुप काठमाडौंका विभिन्न ४ ठाउँमा टीभीएसको एक्सचेन्ज मेलाको सुरु भइसकेको छ । भाद्र २६ गतेबाट सुरु भएको यो मेला काठमाडौंको टोखा नगरपालिका ३ नम्बर वडा कार्यालयको प्रङ्गण, किर्तिपुृर नगरपालिका कार्यालय अगाडी, बिजुलिबजार र भक्तपुरको ठिमि स्थित बाखा बजारमा जारी छ । यी चार स्थानमा जारी एक्सचेन्ज मेला भाद्र ३१ गते सम्म कायम रहने छ । टीभीएस एक्सचेन्ज अफर मा विभिन्न खालाका स्किमहरु राखिएको छ ।

जसमाः नकिन्दै पाँच लाख र किनेपछि १० लाख सम्म जित्ने मौका, हरेक हप्ता १०० प्रतिशत सम्म क्यास ब्याक, ग्यारेन्टर बिनाको इजि फाइनान्स सुविधा र लाइफ टाइम वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा लगायतका स्किम राखिएको छ ।

टिभिएस नेपालले यसअघिनै चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना समेत सार्वजनि गरिसकेको छ । जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले