४ असार २०८३, बिहिबार । June 18, 2026

एप्पलको टाउको हल्लाएरै फोन उठाउन र काट्न मिल्ने एयरपड्स सार्वजनिक, यस्ता छन् अन्य फिचर


२५ भदौ २०८१, मंगलबार  

894
Shares

एजेन्सी । आइफोन निर्माता कम्पनि एप्पलले टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने मिल्ने एयरपड्स सार्वजनिक गरेको छ ।

एप्पलले यसमा एचटू चिपसेट प्रयोग गरेको छ । यस एयरपड्सको मूख्य विशेषता पर्सनलाइज्ड स्पेसल अडियो हो । यसमा टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने फिचरका लागि मसिन लर्निङ प्रयोग गरिएको छ । यसमा एप्पलले यूएसबी सी सपोर्ट गर्ने फोल्डेबल केस दिने भएको छ । जसले ३० घण्टा ब्याट्री ब्याकअप दिने बताइएको छ ।

यसमा एयरपड्स एक्टिभ न्वाइ क्यान्सिलेसन ९एएनसी०भएको र नभएको गरी दुई मोडलमा उपलब्ध हुने छ । एएनसीभएको मोडलमा शहर तथा विमान जस्ता बढी आवाज आउने ठाउँमा अनावश्यक आवाज हटाइदिने बताइएको छ । यस एयर पड्समा म्याजिक एडप्टिभ अडियो (वातावरण अनुसार आवाज मिलाइने), कन्जर्भेटिभ कन्भरसेन (बोल्दा आफै साउन पज हुने), ब्याकग्राउन्ड न्वाइज रिडक्सन, क्विक प्रेस सेन्सर (म्युजिक कन्ट्रोल फिचर) जस्ता फिचर हुने छन् ।

कानको समस्या भएका व्यक्तिहरूलाई सघाउन प्रिभेन्सन, अवेरनेस हियरिङ प्रोटेक्सन (अनावश्यक आवाज हटाउने), अवेरनेस हियरिङ टेस्ट (सुनाइ परीक्षण गर्ने) र असिस्टेन्स (कान कम सुन्नेका लागि सुन्न सहयोग गर्ने) जस्ता फिचर पनि हुने छन् । यसलाई ५४९ डलरमा खरिद गर्न सकिने बताइएको छ ।

भने एप्पल एयरपड्स प्रो टूमा पर्सनलाइज्ड हियरिङ प्रोफाइल, मिडिया टेस्ट, हियरिङ एड, कन्भर्सेसन अवारनेस, कन्भर्सेसन बुस्ट जस्ता फिचर रहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा