१४ बैशाख २०८२, आइतबार । April 27, 2025

मोरङबाट संखुवासभाका लागि छुटेको बस धनकुटामा दुर्घटना



धनकुटा । मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना भएको छ।

प्रदेश नं १–०२–००२ ख २६१ नम्बर बस ठेलेर स्टार्ट गर्ने क्रममा धनकुटा छथरजोरपाटी गाउँपालिका–६ स्थित कोशी लोक मार्गमा दुर्घटनामा परेको हो। बसमा २५ जना यात्रु थिए। दुर्घटनामा संखुवासभा चैनपुर नगरपालिका–१० खराङ बस्सेका ७१ वर्षीय भल बहादुर कटुवाल घाइते भएका छन्। उनको स्थानीय क्लिनिकमा सामान्य उपचारपश्चात थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ।

धनकुटाको छथरजोरपटी गाउँपालिका–६ मझुवाका ४६ वर्षीय चालक हरी बहादुर कटुवाललाई प्रहरी चौकी सिधुवाले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको