३ चैत्र २०८१, सोमबार । March 17, 2025

दशैं तिहार लक्षित ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक



काठमाडौं। सिजी ब्राण्डले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ।

यस योजना अनुसार सिजीको सामाज खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत, सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा रु ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ।

यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन

  • सिजी टिभी ६५” र ७५” र सि. जी. क्यूलेड (५५” र माथि) को खरिदमा २.१ स्पिकर फ्री
  • सि जी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री
  • सिजी रेफ्रिजरेटर (साइड बाई साइड-मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री
  • सिजी माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट फ्री
  • सिजी फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री
  • सिजी सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री
  • सिजी डिशवाशर को खरिदमा डिशवाशर किट फ्री

यस चाडपर्व अफरमा ग्राहकले सिजी टिभी (३२” देखि ५५” सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सकिनेछ। त्यसैगरी सिजीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ।

यो योजना भाद्र २३, २०८१ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  २ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति