९ भदौ २०८३, मंगलबार । August 25, 2026

कर्णाली राजमार्ग फेरी अवरुद्ध, सयौँ यात्रु अलपत्र


२३ भदौ २०८१, आइतबार  

222
Shares

कालिकोट । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने यात्रु अलपत्र परेका छन्।

राजमार्गको कालीकोट खण्ड अन्तर्गत दुई ठाउँमा सडक अवरुद्ध भएको हो। एसमोड र गगनेमा आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै रोकिएका छन्। गएरातिको वर्षातले गगने खोलाको २० मिटर बाटो समेत लगेको प्रहरीको भनाई छ ।

पहिरो पन्छाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ । अवरुद्ध सडक खोल्न सडक डिभिजन प्रहरी टोली परिचालन गरिएको छ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध