५ श्रावण २०८३, मंगलबार । July 21, 2026

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो


२१ भदौ २०८१, शुक्रबार  

165
Shares

कास्की । घाँसीकुवामा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ।

तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बिहान खसेको पहिराले सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएर एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण बिहान ४ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो। अहिलेपनि पहिरो पन्छ्याउने काम भैरहेको छ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर