२८ पुस २०८२, सोमबार । January 13, 2026

मोरङमा मृत भेटिए दुई बालिका, आमा बेपत्ता



मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई बालिका मृत अवस्थामा भेटिएका छन् ।

स्थानीय सीता रेग्मीको घरमा डेरा गरी बस्दै आएका अर्जुन कार्की र अस्मिता कार्कीका छोरीहरु १ वर्षीया अर्पणा र ३ वर्षकी आयिकाको शव नजिकैको केराघारीभित्र भेटिएका हो । उनीहरुको हत्या भएको आशंका प्रहरीले गरेको छ । दुई बालिकाको शव नजिकै किटनाशक औषधीको बट्टा भेटिएको र शरीरमा बाहिरी चोट नदेखिएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीको आंकलन छ ।

प्रहरीका अनुसार पति–पत्नीबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएकी थिइन् ।

शनिबार साँझ २ छोरीको शव फेला परेपनि हालसम्म अस्मिता भने सम्पर्कमा आएकी छैनन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले