२९ पुस २०८२, मंगलबार । January 13, 2026

मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार



काठमाडौं । २०८० को मदन पुरस्कार मोहन मैनालीको पुस्तक मुकाम रणमैदानलाई प्रदान गरिने भएको छ ।

त्यस्तै २०८० को जगदम्बाश्री पुरस्कार प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिने भएको हो ।

मदन पुरस्कार गुठीको आज बसेको साधारणसभा बैठकले यस्तो निर्णय गरेको कुन्द दीक्षितले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १२ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले