१७ कार्तिक २०८३, मंगलबार । November 3, 2026

मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार


१४ भदौ २०८१, शुक्रबार  

12
Shares

काठमाडौं । २०८० को मदन पुरस्कार मोहन मैनालीको पुस्तक मुकाम रणमैदानलाई प्रदान गरिने भएको छ ।

त्यस्तै २०८० को जगदम्बाश्री पुरस्कार प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिने भएको हो ।

मदन पुरस्कार गुठीको आज बसेको साधारणसभा बैठकले यस्तो निर्णय गरेको कुन्द दीक्षितले जानकारी दिए ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  १२ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक