१ कार्तिक २०८३, आइतबार । October 18, 2026

साफ यू–२० च्याम्पियनसिपः भुटानलाई हराउँदै नेपाल फाइनलमा


९ भदौ २०८१, आइतबार  

270
Shares

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध नेपाल विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भुटानलाइ पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा नेपालले जित निकालेको हो। पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६औं मिनेटमा भुटानले नेपालविरुद्ध अग्रता लिएको थियो।

७७औं मिनेटमा निराजन धामीले बराबरी गरे पनि त्यसपछि दुबै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा गएको हो।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ५ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि