८ चैत्र २०८२, आइतबार । March 22, 2026

माथिबाट खसेको ढुंगाले लागेर बस पल्टियो, २५ यात्रु घाइते


७ भाद्र २०८१, शुक्रबार  

264
Shares

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ ।

शुक्रबार दिउँसो १ः५० बजेतिर भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग.२ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बसमा अनियन्त्रित भएर पल्टिँदा २५ यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा समेत क्षति पुगेको छ ।

बस दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारमा खटिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो