२ बैशाख २०८२, मंगलबार । April 16, 2025

सशर्त टिकटक माथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय



काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले जानकारी दिएका छन् ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्से सूचक २७.१४ अंकले उकालो, कारोबार ८.५४ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २७.१४ अंकले उकालो

राष्ट्रपति पौडेलको चासो : सहकारी पीडितलाई छिटो न्याय दिलाउन निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको संकटप्रति गम्भीर

भाटभटेनीमा छरिएको स्याउ–सुन्तला टिप्ने ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका ८ जना

भारत–चीनसँग सन्तुलित सम्बन्ध बनाएँ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत उठाएँ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सांसद गौतमद्वारा असुरक्षित रूपमा फलाम बोक्ने गाडीप्रति ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतमले सडकमा अत्यन्त