१ चैत्र २०८१, शनिबार । March 15, 2025

गुगल प्ले स्टोरबाट हट्यो ई–सेवा, प्रयोगकर्तामा मच्चियो तरङ्ग



काठमाडौं । गुगलले ईसेवालाई प्ले स्टोरबाट हटाएको छ ।

यति बेला प्ले स्टोरमा ईसेवा एप खोज्ने हो भने भेटिँदैन । प्लेस्टोरबाट ईसेवा एप हराएसँगै प्रयोगकर्तामा एक प्रकारको तरङ्ग मच्चिएको छ । ईसेवामा धेरै समस्याको रिपोर्टपश्चात् सुरक्षा कमजोरीको कारण गुगलले हटाएको हुन सक्ने धेरैले आशंका गरेका छन् । ईसेवाको मोबाइल वालेटमा सुरक्षा जोखिम रहेको देखिएको छ ।

सुरक्षा खतरा भनेर प्रमाणित भइसकेपछि इसेवाको एप मोबाइलमा राख्न नहुने आइटी सुरक्षाविज्ञरुको तर्क छ ।यता, ई–सेवाले भने डाउनलोड भइसकेका एपहरू सुरक्षित रहेको र त्यहाँबाट गरिने कारोबार पनि सुरक्षित रहेको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा