३ आश्विन २०८३, शनिबार । September 19, 2026

एसिया कप महिला क्रिकेट

पाकिस्तानसँग ९ विकेटले पराजित भयो नेपाल


६ श्रावण २०८१, आइतबार  

693
Shares

एजेन्सी । जारी महिला एसिया कप अन्तर्गत आइतबार राति भएको खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।

टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ११ दशमलब ५ ओभरमा १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । पाकिस्तानको यस प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा पाकिस्तान भारतसंग पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा युएईलाई हराएको थियो । सेमिफाइनलमा पुग्न अव नेपालले भारतसंग हुने अन्तिम खेलमा जित निकाल्नै पर्नेछ । पाकिस्तानले आफ्नो अन्तिमखेल युएईसंग खेल्नेछ ।

आइतबार सम्पन्न खेलमा भारतले युएईलाई हराएपछि लगातार दुई खेल जितेर सेमिफाइनल नजिक पुगेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ