२४ माघ २०८२, शुक्रबार । February 6, 2026

सिमलताल दुर्घटना अपडेट

१८ जनाको शव फेला, ४ जनाको सनाखत हुन बाँकी, ४७ जना अझै बेपत्ता



चितवन । गएको शुक्रबार बिहान चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशुलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १८ जनाको शव फेला परेको छ ।

भेटिएका शवमध्ये बुधबार बिहानसम्म १४ जनाको सनाखत भएको र ४ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अन्य शव र बसको खोजी कार्य जारी रहेको जनाइएको छ ।

खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न नसकेको हो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल