११ पुस २०८२, शुक्रबार । December 27, 2025

सिमलताल दुर्घटना

हालसम्म १३ जनाको शव फेला, ८ जनाको सनाखत, ५२ जना अझै बेपत्ता



चितवन । चितवनको सिमलताल बस दुर्घटनापछि बेपत्ता रहेका ६५ जनामध्ये १३ जनाको शव भेटिएको छ ।

शव भेटिएका १३ जनामध्ये आठ जनाको सनाखत भएको छ भने अन्यको सनाखतको प्रयास भइरहेको छ । हराइरहेकाहरूको खोजी कार्य जारी छ । सुरक्षाकर्मीको टोलीले २ सय मिटर गहिराईसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरेर खोजी गरिरहेका छन् । खोजीका लागि आज बिहानबाट उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट आइतबार कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजी कार्य भइरहेको हो ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist