१ आश्विन २०८३, बिहिबार । September 17, 2026

महिला एसिया कप क्रिकेट

नेपालको लगातार दोस्रो हार


२६ असार २०८१, बुधबार  

291
Shares

काठमाडौं । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

बुधबार श्रीलंका डेभलपमेन्ट टिमसँग सम्पन्न पहिलो खेलमा नेपाली टिम ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको श्रीलंकाको टिमले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि नेपाली महिला क्रिकेट टिमले पहिलो ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६ रन बनाएको थियो ।

यस अघि मंगलबार सम्पन्न पहिलो खेलमा नेपाल ३३ रनले पराजित भएको थियो । यो जितपछि श्रीलंकाको टिम ३ खेलको सिरिजमा २–० ले अगाडी रहेको छ र सिरिज पनि जितेको छ ।

अब सिरिजको अन्तिम खेल जुलाई १६ मा हुने छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ