२९ चैत्र २०८२, आइतबार । April 12, 2026

घट्न थाल्यो सप्तकोशी नदीको बहाव, ४२ ढोका खुला


२४ असार २०८१, सोमबार  

12
Shares

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेपछि ५६ मध्ये ४२ ढोका खोलिएको छ ।

सोमबार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६१ हजार ७ सय १० क्युसेकमा झरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानीको बहाव घट्न थालेपछि ब्यारेजका ४२ वटा ढोका खोलिएको छ । आइतबार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ९३ हजार ७१५ क्युसेक पुगेको थियो । आइतबार ब्यारेजका ५६ वटै ढोका खोलिएका थिए ।

सप्तकोशीमा पानीको बहाव केही घटे पनि वर्षात् भइरहेकाले फेरि बढन सक्ने भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व